आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री

यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
nepaltvonline.com · 14 घण्टा अघि

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सुशासनको मानक बन्ने बताउनुभएको छ । बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गरी सुशासन कायम गर्ने उहाँको भनाइ छ । मुलुक बृहद आर्थिक सुधारको निर्णयक मोडमा उभिएको उल्लेख गर्दै उहाँले बजेट उत्पादनमुखी अर्थतन्त्र, सुशासन र प्रविधिमैत्री विकासमा केन्द्रित रहने बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू