संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै (Live)

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले तोडे बजेट ब्रिफकेस परम्परा, नेपाली कागजमा बजेट प्रस्तुत
nagariknews.nagariknetwork.com · 9 घण्टा अघि

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन्। विगतमा अर्थमन्त्रीहरूले छालाको ब्रिफकेसमा बजेटका दस्ताबेज राखेर संसद् लैजाने गरेकामा डा. वाग्लेले यसपटक नेपाली कागजमा बेरिएको बजेटको मस्यौदा सार्वजनिक गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू