अभिभावक अपाङ्गता भएका र संरक्षित परिवारका बालबालिकालाई पनि महानगरको छात्रवृत्ति कोटा
▸ यस स्टोरीको अंश: डिजिटल स्कुल 'पहिलो पाइला' एप सञ्चालनमा, अभिनेत्री केकी अधिकारी ब्रान्ड एम्बास्डर
काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । यसका लागि काठमाडौं महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८३ जारी गरिएको छ । विद्यार्थी संख्याको आधारमा छात्रवृत्ति निर्धारण गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित