कक्षा ११ र १२ को छात्रवृत्तिका लागि महानगरले माग्यो आवेदन
▸ यस स्टोरीको अंश: कक्षा ११ को भर्ना असार १ देखि सुरु हुने, शिक्षा मन्त्रालयद्वारा तयारी अन्तिम चरणमाकाठमाडौँ महानगरपालिकाले निजी विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । महानगरको शिक्षा विभागले परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएको हो । छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित