कजारिया रमेश टायल्स अब तारकेश्वरकाे जरंखुमा पनि

यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले तारकेश्वरको जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्यायो
kendrabindu.com · 1 हप्ता अघि

कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। यो शोरुमले घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूलाई उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने अवसर प्रदान गर्नेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू