नवलपुरको दलदलेमा कजारिया रमेश टायल्सको नयाँ सोरुम सञ्चालनमा

यस स्टोरीको अंश: सार्वजनिक संस्थान: २७ नाफामा, १६ घाटामा, दुई बन्द
baahrakhari.com · 1 दिन अघि

कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ सोरुम सुरु गर्दै गण्डकी प्रदेशमा बजार विस्तार गरेको छ । राइनो टायल एन्ड मार्बल ट्रेड लिंकद्वारा व्यवस्थापन गरिएको यस नयाँ सोरुमले विश्वस्तरीय वाल तथा फ्लोर टायल स्थानीय उपभोक्तामाझ उपलब्ध गराउनेछ । यसको औपचारिक उद्घाटन जेठ १२ मा भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू