कजारिया रमेश टायल्सद्वारा नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा
▸ यस स्टोरीको अंश: सार्वजनिक संस्थानको कार्यसम्पादनमा गिरावट, २७ नाफामा र १६ घाटामा
कजारिया रमेश टायल्स लिमिटेडले गण्डकी प्रदेशमा आफ्नो बजार विस्तार गर्ने क्रममा नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको उक्त शोरुममार्फत विश्वस्तरीय वाल तथा फ्लोर टायलहरू स्थानीय उपभोक्तामाझ उपलब्ध गराइने कम्पनीले जनाएको छ। नयाँ शोरुमको औपचारिक उद्घाटन २०८३ जेठ १२ गते गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›