कंगो र युगान्डामा इबोला संक्रमण, डब्लूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा
▸ यस स्टोरीको अंश: गर्भावस्थाको मधुमेहले थाइराइडको जोखिम बढाउने नयाँ अध्ययनको खुलासाविश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डामा फैलिएको इबोला संक्रमणलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । डब्लुएचओले आइतबार यस्तो घोषणा गर्दै संक्रमण छिमेकी मुलुकमा फैलिने उच्च जोखिम रहेको जनाएको हो । डब्लूएचओका अनुसार यो संक्रमण बुन्डिबुग्यो भाइरसका कारण फैलिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›