नेपाललाई युरोपियन मुलकको कालोसूचिबाट हटाउन पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनःसंरचना गर्ने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन साह संसद बैठकमा सहभागी, बजेट वक्तव्य सुने
newspolar.com · 10 घण्टा अघि

नेपाललाई युरोपियन मुलकको कालोसूचिबाट हटाउन आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ । शुक्रवार संघीय ससंदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक कवर्ष २०८३/०८४ को लागी बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई युरोपियन मुलकको एयर सेफ्टी लिष्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भुमिका स्थापित गर्ने बताउनु भयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू