स्कटल्यान्डविरुद्ध डा. ईशान पाण्डेको अर्धशतक

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्‍यो, कप्तान पौडेल र पाण्डेको अर्धशतक
prasashan.com · 1 हप्ता अघि

डा. ईशान पाण्डेले स्कटल्यान्डविरुद्धको खेलमा अर्धशतक बनाएका छन्। अमेरिकाविरुद्धको खेलमा डेब्यु गरेका उनले दोस्रो पटकको अवसरमा ५३ बलमा अर्धशतक प्रहार गरेका हुन्, जुन एक दिवसीयमा उनको पहिलो अर्धशतक हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू