स्कटल्याण्डविरुद्ध दीपेन्द्रको अर्धशतक

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
neplays.com · 1 हप्ता अघि

अलराउन्डर दीपेन्द्र सिंह ऐरीले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन्। जारी खेलमा उनले ४३ बलमा अर्धशतक बनाएका हुन्। उनले ५ चौका र १ छक्का प्रहार गरे। एकदिवसीय क्रिकेटमा उनको यो आठौं अर्धशतक हो। यो समाचार लेख्दासम्म नेपाललाई ८४ बलमा १०२ रन आवश्यक छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू