स्कटल्याण्डविरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: इशान पाण्डेको अमेरिकाविरुद्ध लगातार दोस्रो अर्धशतक
www.dainiknepal.com · 1 हप्ता अघि

कप्तान रोहित पौडेलले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन्। आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ७६ बलमा अर्धशतक प्रहार गरेका हुन्। एकदिवसीय क्रिकेटमा उनको यो १२ औं अर्धशतक हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू