इशानको ब्याक टु ब्याक अर्धशतक
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: इशान पाण्डेको अमेरिकाविरुद्ध लगातार दोस्रो अर्धशतक
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालका इशान पाण्डेले ब्याक टु ब्याक अर्धशतक पूरा गरेका छन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमममा जारी अमेरिकाविरुद्धको खेलमा इशानले आफ्नो दोस्रो एकदिवसीय अर्धशतक पूरा गरेका हुन् । उनले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ३ चौका र १ छक्का प्रहार गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›