आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
▸ यस स्टोरीको अंश: सहकारीमा बेथिति, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
सरकारले ‘बकर ईद’ (ईद-उल-अज्हा) को अवसरमा जेठ १४ गते देशभर सार्वजनिक बिदा दिएको छ । यससँगै यो हप्तामा लगातार बिदा परेको छ । १४ गते बकर इद, १५ गते गणतन्त्र दिवसको बिदा रहेको छ भने शनिबार र आइतबार पनि सार्वजनिक बिदा हुँदा लगातार ४ दिन बिदा हुने भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›