तालिमको क्रममा बेहोस भएका सशस्त्र प्रहरीको होस खुल्यो पूर्व गृहमन्त्री सुधन पनि भेट्न पुगे
▸ यस स्टोरीको अंश: पश्चिम तराईका ६ जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहरको चेतावनी
कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका ६ जना प्रशिक्षार्थी जवानको होस खुलेको छ। नेपाल एपीएफ अस्पतालले उनीहरूको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएको छ। पूर्व गृहमन्त्री सुधन गुरुङ र नारायण दत्त पौडेलले अस्पताल पुगेर उपचाररत जवानहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित