‘हिट स्ट्रोक’ का कारण ७ जना सशस्त्र प्रहरी जवान बेहोस
▸ यस स्टोरीको अंश: कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवान अत्यधिक गर्मीले बेहोस, काठमाडौंमा उपचार
कैलालीको टिकापुरमा सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्रमा नियमित दौडका क्रममा सात जना प्रहरी जवान बेहोस भएका छन् । ‘हिट स्ट्रोक’ का कारण उनीहरू बेहोस भएको प्रारम्भिक अनुमान गरिएको छ । टीकापुर क्षेत्रमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित