नयाँ सहकारी दर्ता रोक्न र एकभन्दा बढी शाखा भए बन्द गर्न सिफारिस

यस स्टोरीको अंश: सहकारीमा बेथिति: कमजोर नियमनले जनविश्वास गुमेको जाँचबुझ आयोगको निष्कर्ष
www.onlinepana.com · 5 घण्टा अघि

सहकारी बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ । आयोगले सहकारीको नियमन गर्न स्पष्ट संस्थागत प्रणाली नहुँदासम्म तीनै तहका सरकारले नयाँ सहकारी दर्ता र एक भन्दा बढी शाखा भए बन्द गराउनु पर्ने सुझाएको हो । सहकारी दर्ता हुँदा नै कार्यक्षेत्र नेपालभर विस्तार गर्न दिनु ठिक नभएको समेत आयोगले औँल्याएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू