जाँचबुझ आयोगले भन्यो : ‘सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार अनुमति दिनु मुख्य समस्या’

यस स्टोरीको अंश: सहकारीमा गम्भीर वित्तीय अनियमितता र कमजोर नियमन: जाँचबुझ आयोगको प्रतिवेदनले औंल्यायो
nepalwatch.com · 5 घण्टा अघि

सहकारी क्षेत्रको वर्तमान संकटको मूल कारण सरकारी नियमन संयन्त्रकै कमजोरी रहेको निष्कर्ष सहकारी क्षेत्रको बेथिति छानबिन आयोगले सार्वजनिक गरेको छ। आयोगका अनुसार बहु-नियामक संरचनाबीच समन्वयको अभाव, कानुनी अस्पष्टता, कमजोर सुपरिवेक्षण, जिम्मेवारीविहीन प्रशासनिक अभ्यास तथा नियमनमा लापरबाहीका कारण सहकारी क्षेत्र गम्भीर संकटमा परेको छ। बैंकभन्दा ठूलो आकारमा सहकारी संस्थाहरू विस्तार हुँदा पनि सदस्यको बचत परिचालनमा प्रभावकारी नियन्त्रण नहुँदा समस्या थप जटिल बनेको प्रतिवेदनमा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू