प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन सकिँदैनः महानिर्देशक तिवारी
▸ यस स्टोरीको अंश: गुणस्तरीय पर्यटक भित्र्याउन पूर्वाधार विकासमा जोड दिनुपर्ने अध्यागमन महानिर्देशक तिवारीको भनाइ
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताएका छन्। उनले पर्यटन प्रवद्र्धनको लागि प्रचारप्रसारभन्दा पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने र आकर्षक ‘प्रोडक्ट’ विकास गर्न सके पर्यटक स्वतः आउने दाबी गरे। तिवारीले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै निकट भविष्यमा पर्यटकलाई ‘युनिक आइडी’ दिने तयारी भइरहेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित