अध्यागमन विभागको दाबी- भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भयो
▸ यस स्टोरीको अंश: अध्यागमन विभागले भिजिट भिसाका विकृति अन्त्य गरेको दाबी
अध्यागमन विभागले भिजिट भिसासम्बन्धी सबै प्रकारका विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसाको नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोडिएका गतिविधि तथा अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रूपमा लागेको उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित