सुन्धारा कारागारबाट भागेकी महिला पक्राउ
▸ यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ प्रेमीको डेराबाट पक्राउ
सुन्धारा कारागारबाट भागेकी नुवाकोटकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । यसअघि पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् । यसपटक भागेको तीन दिनमै पक्राउ परेकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›