पार्टी पुनर्गठनको दबाबमा परेका ओलीले सोधे– मलाई कुन विधिबाट हटाउने हो ?

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
baahrakhari.com · 5 दिन अघि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको दबाबमा आफूलाई कुन विधिबाट नेतृत्वबाट हटाउने भन्दै प्रश्न सोधेका छन् । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा सहभागी सदस्यहरूले पार्टी पुनर्निर्माण गरेर जानुपर्ने जोड दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू