एमालेमा ‘विद्या-अस्त्र’ प्रयोग गर्दै ओली

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णय
nepalnews.com · 1 हप्ता अघि

निर्वाचनमा अनपेक्षित पराजयपछि नेतृत्व छाड्नुपर्ने दबाब झेलिरहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रस्ताव गरेर एमालेवृत्तलाई चकित पारेका छन् । पदाधिकारी बैठकमा उनले गरेको प्रस्ताव अनुमोदनसमेत भएको छ । भण्डारीको सदस्यता नवीकरणपछि एमालेभित्र नयाँ शक्ति सन्तुलन, आगामी नेतृत्व र पार्टी सञ्चालनको शैलीबारे बहस सुरु भएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू