'आफ्नै'ले केपी ओलीको विकल्प खोज्दा 'नेतृत्व रक्षा' विषय किन उठ्यो
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेमा नेतृत्व परिवर्तनको मुद्दाले प्रवेश पाएको भनिएको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ । पार्टी उपमहासचिव लेखराज भट्टले बैठकले उत्साह सञ्चार गरेको बताए । निर्वाचनको समीक्षा गर्न रामबहादुर थापाको अध्यक्षतामा कार्यदल गठन गरिएको छ, जसले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›