ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिको नागरिकता सुनिश्चित गर्न सांसद लिम्बूको माग

यस स्टोरीको अंश: सांसद लिम्बूद्वारा ब्रिटिश गोरखा सैनिक र सन्ततिको नागरिकताका लागि संविधान संशोधनको माग
newspolar.com · 6 दिन अघि

श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग गर्नुभएको छ । उहाँले विगत दुई दशकदेखि ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराउनु भयो । उहाँले बेलायत सरकारसँगको वार्ता र कुटनीतिक संवादमा सरकार बढी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू