आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले १० लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गर्यो
राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ । यस गणनामा व्यवसायी तथा प्रतिष्ठानको आम्दानी, खर्च, रोजगारी, दर्ताको अवस्थालगायत विवरण सङ्कलन गरिएको हो । यसबाट सरकारलाई व्यावसायिक नीति, वाणिज्य नीति तथा आर्थिक विकासका योजना बनाउन सहज हुने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित