पक्राउ पुर्जीविरुद्ध देउवाको रिटमा सुनुवाई हुदै
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जारी गरिएको पक्राउ रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यस रिटमा यसअघि सर्वोच्चले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । आजको सुनुवाइले उनीहरुलाई पक्राउ गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित