पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा रोमानियाली लगानी भित्र्याउन नेपाल तयार छः सासंद पराजुली

यस स्टोरीको अंश: नेपाल र रोमानियाबीच व्यापार र लगानी सहकार्य सुदृढ बनाइने
taksarnews.com · 1 दिन अघि

नेपाल तयारी पोशाक उद्योग संघद्वारा आयोजित नेपाल–रोमानिया व्यापार मञ्चमा सांसद गणेश पराजुलीले नेपाल पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा रोमानियाली लगानी भित्र्याउन तयार रहेको बताएका छन् । कार्यक्रममा नेपाल र रोमानियाबिच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य तथा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो । नेपालबाट रोमानियातर्फ तयारी पोशाक निर्यात हुने प्रमुख वस्तु रहेको जानकारी दिइयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू