नेपाल र रोमानियाबीच व्यापारिक तथा लगानी सहकार्यका लागि नयाँ समझदारी
▸ यस स्टोरीको अंश: नेपाल र रोमानियाबीच व्यापार र लगानी सहकार्य सुदृढ बनाइने
नेपाल र रोमानियाबीचको द्विपक्षीय व्यापार, वैदेशिक लगानी र औद्योगिक सहयोगलाई सुदृढ बनाउन नयाँ क्षेत्रहरूमा सहकार्य गर्ने सहमति भएको छ । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउन व्यापारिक प्रोटोकलमा हस्ताक्षर भएको जानकारी दिएका हुन् । सम्झौताअनुसार दुई देशबीच व्यापार आदानप्रदान, पूर्वाधार विकासका लागि वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई), सीप विकास तथा प्राविधिक तालिम, ई–कमर्स, सूचना प्रविधि र बजारीकरण जस्ता महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›