नेपाल–रोमानिया आर्थिक सहकार्य विस्तार गर्न पराजुलीको जोड

यस स्टोरीको अंश: सांसद पराजुली भन्छन्, नेपाल–रोमानिया व्यापार र लगानी सहकार्य विस्तारको ठूलो सम्भावना छ
www.lokpath.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले नेपाल र रोमानियाबिचको द्विपक्षीय सम्बन्धलाई आर्थिक समृद्धि र व्यापारिक साझेदारीमार्फत अझ सुदृढ बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल–रोमानिया बिजनेस फोरम लाई सम्बोधन गर्दै उनले भौगोलिक दूरी भए पनि आर्थिक वृद्धि र दिगो विकासका साझा लक्ष्यले दुई देशलाई नजिक ल्याएको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू