भारतले किन राेक्याे नेपालकाे चिया ?

यस स्टोरीको अंश: भारतको नयाँ प्रयोगशाला परीक्षण नियमले नेपाली चिया निर्यात ठप्प
www.sidhakura.com · 1 हप्ता अघि

भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प भएको छ । यस नयाँ नियमले वार्षिक रु पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग सङ्कटमा परेको छ । नयाँ प्रावधानअनुसार प्रत्येक ट्रकको चियाको नमुना भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गर्नुपर्ने र यसका लागि रु १८ हजार शुल्क लाग्ने व्यवस्था छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू