भारतमा परीक्षणपछि फेरि चिया निर्यात गर्न बाटो खुल्यो

यस स्टोरीको अंश: भारतद्वारा नेपाली तयारी चिया निर्यातमा अवरोध, उद्योगी भन्छन् 'अघोषित व्यापारिक नाकाबन्दी'
baahrakhari.com · 1 हप्ता अघि

भारत सरकारले कडाइ गर्दै चिया भित्रिन नदिएपछि नेपालबाट चिया निर्यात ठप्प भएकोमा भारतीय चिया बोर्डले नयाँ निर्देशिका जारी गरेपछि १९ दिनपछि चिया निर्यात पुनः खुलेको छ । नयाँ व्यवस्थाअनुसार पुनः निर्यातका लागि अनिवार्य परीक्षण गर्नुपर्ने भए पनि पाँच दिनमै परीक्षण हुने भएकाले व्यवसायीलाई सहज हुने भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू