मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
▸ यस स्टोरीको अंश: मुस्ताङबाट ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद, दुई चालक नियन्त्रणमा
मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको कन्टेनरको खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट फेला परेको हो। कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित