चीनबाट ल्याउँदै गरेको ५६ लाख ७० हजार मूल्यका १ हजार ६२० थान भेप बरामद

यस स्टोरीको अंश: सिन्धुपाल्चोकमा ५६ लाखको अवैध भेपसहित ८ जना पक्राउ, तातोपानी भन्सार कार्यालयमा बुझाइयो
www.setopati.com · 1 हप्ता अघि

चीनबाट ल्याइँदै गरेको ५६ लाख ७० हजार मूल्यका १ हजार ६२० थान भेपसहित ७ जना पक्राउ परेका छन् । शुक्रबार राति साढे ९ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ गन्जेखोलाबाट १ हजार ६२० थान भेपसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी जेसी शाहले जानकारी दिए । सो परिमाणको भेपको बजार मूल्य ५६ लाख ७० हजार बराबर हुन आउने डिएसपी शाहले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू