चीनबाट ल्याउँदै गरेको ५६ लाख ७० हजार मूल्य बराबरका अवैध १ हजार ६२० थान भेप बरामद

यस स्टोरीको अंश: केन्द्रीय कारागार र झुम्का कारागारबाट फरार दुई प्रतिवादी पक्राउ
www.technologykhabar.com · 1 हप्ता अघि

सिन्धुपाल्चोक स्थित तातोपानी नाका क्षेत्रको जङ्गलबाट करिब ५६ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको अवैध इलेक्ट्रिक सिगरेट (भेप) सहित सात जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोदारी लार्चाले चीनबाट ल्याउँदै गरेको अवैध भेप पक्राउ गरेको हो । प्रहरीले भोटेकोशी गाउँपालिका–३, बोक्चेन हुँदै अरनिको राजमार्गको करिब १० किलोमिटर भित्री सडकबाट उक्त भेप बरामद गर्दै तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू