एसईई उत्तीर्ण विद्यार्थीलाई नगदसहित सम्मान

यस स्टोरीको अंश: बालक कुटपिट आरोपमा शिक्षिका पक्राउ, विद्यालयमा अनुसन्धान
rajdhanidaily.com · 1 हप्ता अघि

मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल पब्लिक स्कुलले एसईई २०८२ मा सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रशंसा पत्र र खादा ओढाएर सम्मान गरेको छ । विद्यालयले लगातार चौथो ब्याचसम्म शतप्रतिशत नतिजा कायम गर्न सफल भएको अवसरमा यो सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू