अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै चीन

यस स्टोरीको अंश: चीनले मानवसहित अन्तरिक्ष यान प्रक्षेपणको तयारी पूरा गर्‍यो
www.nepalviews.com · 1 हप्ता अघि

चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरेको जनाएको छ । उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रमा अन्तरिक्षयान र वाहक रकेट सफलतापूर्वक स्थानान्तरण गरिएको छ । चिनियाँ अधिकारीहरूले प्रक्षेपणका लागि आवश्यक प्राविधिक परीक्षण, उपकरण जाँच तथा अन्तिम तयारीहरू भइरहेको बताएका छन् । यो अभियान चीनको अन्तरिक्ष कार्यक्रमको अर्को महत्वपूर्ण चरण मानिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू