सरकारविरुद्ध सडकमा उत्रिन कार्यकर्तालाई एमाले महासचिव पोखरेलको आह्वान
▸ यस स्टोरीको अंश: एमाले महासचिव पोखरेलको सरकारविरुद्ध युवालाई आन्दोलनमा उत्रिन आह्वान
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबिचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । ३३औँ मदन–आश्रित स्मृती दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित