भारतमा ‘कक्रोच जनता पार्टी’ विवादपछि वेबसाइट बन्द, संस्थापकमाथि निगरानी बढ्यो
▸ यस स्टोरीको अंश: भारतमा 'कक्रोच जनता पार्टी' इन्स्टाग्राममा भाजपाभन्दा लोकप्रिय, एक्स अकाउन्ट प्रतिबन्धित
भारतमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश सञ्जीव खन्नाले युवाहरूलाई लिएर दिएको टिप्पणीपछि चर्चामा आएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) सम्बन्धी विवाद थप चर्किएको छ । पार्टीको आधिकारिक वेबसाइट पनि बन्द गरिएको छ । यसअघि नै पार्टीको एक्स (ट्विटर) ह्यान्डल भारतमा प्रतिबन्धित गरिएको थियो । पार्टीका संस्थापक अभिजीत दीपकेले आफ्नो इन्स्टाग्राम अकाउन्ट पनि ह्याक गरिएको दाबी गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›