भारतमा कक्रोच जनता पार्टीको एक्स ह्यान्डल बन्द

यस स्टोरीको अंश: भारतमा 'कक्रोच जनता पार्टी' इन्स्टाग्राममा भाजपाभन्दा लोकप्रिय, एक्स अकाउन्ट प्रतिबन्धित
www.dcnepal.com · 5 दिन अघि

सामाजिक सञ्जालमा चर्चित ‘ककरोच जनता पार्टी’ अभियानका संस्थापक अभिजीत दीपकेले भारतमा आफ्नो आधिकारिक एक्स (ट्विटर) अकाउन्टमाथि प्रतिबन्ध लगाइएको दाबी गरेका छन्। उनले कुनै कानुन विपरीत सामग्री पोस्ट नगरेको र केवल एक विद्यार्थीको आत्महत्याको विषयमा सम्बन्धित मन्त्रीको राजीनामा माग गरेको स्पष्ट पारेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू