भारतमा भाइरल ‘कक्रोच जनता पार्टी’

यस स्टोरीको अंश: भारतीय प्रधानन्यायाधीशको टिप्पणीपछि ‘कक्रोच जनता पार्टी’ भाइरल, लाखौं सदस्य जोडिए
nepalnews.com · 6 दिन अघि

सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले युवाहरू लक्षित गरेको एक बयानको सामाजिक सञ्जालमा विरोध भएपछि युवाहरूले ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नामक डिजिटल अभियान सुरु गरेका छन्। यस अभियानका संस्थापक महाराष्ट्रका युवा अभिजीत दीपके हुन्। यो अनौठो अभियानले यतिबेला इन्टरनेटमा ठूलो तहल्का मच्चाइरहेको छ र यसका इन्स्टाग्राममा फलोअर्सको सङ्ख्या ४० लाख नाघिसकेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू