भारतका प्रधानन्यायाधीशको अभिव्यक्तिपछि जन्मियो- 'कक्रोच जनता पार्टी'

यस स्टोरीको अंश: सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको जवाफदेहिता माग गर्दै प्रतिनिधिसभामा प्लेकार्ड देखाएर विरोध जारी राखे
www.globalaawaj.com · 5 दिन अघि

भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र जनजीवनबारे दिएको टिप्पणीपछि सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक अभियान तीव्र रूपमा फैलिएको छ । 'कक्रोच जनता पार्टी' नाम दिइएको यो अभियान अहिले अनलाइन बहसको केन्द्र बनेको छ । प्रधानन्यायाधीश सूर्यकान्तले दिएको भनिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा यसलाई लिएर व्यापक चर्चा सुरु भएको हो । तर पछि उनले आफ्नो टिप्पणीलाई केही सञ्चार माध्यमले गलत ढङ्गले प्रस्तुत गरेको भन्दै स्पष्टिकरण दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू