हुम्ला-बाजुरा सीमा विवादको क्रममा घाइते भएकालाई प्रदेश सरकारले उपचारको व्यवस्था मिलाउँछ- मुख्यमन्त्री शाह

यस स्टोरीको अंश: बाजुरा झडपका घाइतेको उपचार प्रदेश सरकारले गर्ने मुख्यमन्त्री शाहको भनाइ
www.setopati.com · 5 दिन अघि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरा-हुम्लाको सीमा विवादको क्रममा घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताएका छन्। उनले नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जांगरणका लागि आयोजित भेलालाई सम्बोधन गर्दै घाइतेहरूको उपचारको सम्पूर्ण जिम्मा प्रदेश सरकारले लिने र क्षतिपूर्तिको विवरण आएपछि व्यवस्थापनमा सरकार गम्भीर रहने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू