काठमाडौँ महानगरद्वारा एक हजार ४६६ शिक्षकलाई तालिम  प्रदान

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विद्यालय शिक्षा सुधारका लागि नयाँ कार्ययोजना ल्यायो
prasashan.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एक हजार ४६६ शिक्षकलाई तालिम प्रदान गरेको छ । महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिए। शिक्षकको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढाइएको महानगरका शिक्षा अधिकारी ढकालले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू