शिक्षकका पेसागत मागबारे सरकारको ध्यानाकर्षण गराइँदै
▸ यस स्टोरीको अंश: नेपाल शिक्षक महासंघद्वारा संगठनात्मक संरचना गठन र विधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले संगठनको आन्तरिक सुदृढीकरण, विधान संशोधन र शिक्षकका पेसागत मागहरू समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ । महासङ्घले दोस्रो महाधिवेशनको प्रयोजनका लागि संरचना निर्माण गर्न बाँकी रहेका पालिका, जिल्ला र प्रदेश संरचनाहरूको गठनका लागि समयावधि तोकेको छ । अध्यादेशमार्फत महासङ्घको संस्थागत प्रतिनिधित्वमा कटौती गरिएको भन्दै महासङ्घले विरोध जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित