ओरेण्टल सहकारीका ऋणीको तीन पुस्ते सार्वजनिक
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीहरूको मूल्य समायोजनको माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल को–अपरेटिभका ऋणीहरूको विवरण सार्वजनिक गरेको छ। समितिले उक्त सहकारीका २ सय ८४ जना ऋणीहरूको तीन पुस्ते सहितको नामावली सार्वजनिक गर्दै ऋण चुक्ता गर्न कडा निर्देशन दिएको हो। तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कानूनी बमोजिम कडा असुली प्रक्रिया अगाडि बढाइने र कानूनीी कारबाही गरिने चेतावनी समेत दिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›