सरकारले थप ३ सहकारीको १७ सय बढी ऋणीको नाम सार्वजनिक गर्यो, ऋण नतिरे कारबाही हुने [नामसहित]

यस स्टोरीको अंश: समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक, ऋण तिर्न निर्देशन
bajarkochirfar.com · 2 दिन अघि

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू