समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका ऋणीको नामावली सार्वजनिक, ऋण नतिरे कारबाहीको चेतावनी
www.sidhakura.com · 1 दिन अघि

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको छ । घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो । समितिले ऋण चुक्ता नगरेका ऋणीलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू