अमेरिकी सर्वोच्च अदालतद्वारा भर्जिनियामा नयाँ चुनावी नक्सा लागु गर्न अस्वीकार,डेमोक्र्याट्सलाई झट्का, रिपब्लिकनलाई रिपब्लिकनलाई फाइदा
▸ यस स्टोरीको अंश: न्युयोर्कमा इरान समर्थित कताइब हिजबुल्लाहका उच्च तहका सेनापति पक्राउ
अमेरिकी सर्वोच्च अदालतले भर्जिनिया राज्यको नयाँ चुनावी नक्सा लागू गर्ने प्रयासलाई अस्वीकार गरिदिएको छ । यस निर्णयले अमेरिकी संसद्मा आफ्नो सिट संख्या बढाउने दाउमा रहेका डेमोक्र्याटिक दलका नेताहरूलाई धक्का लागेको छ । नयाँ नक्सा लागू हुन सकेको भए डेमोक्र्याट्सले चारवटा थप सिट जित्ने सम्भावना थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›