पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल
▸ यस स्टोरीको अंश: पर्साका औद्योगिक प्रतिष्ठानले आर्थिक गणना तथ्याङ्क दिन आलटाल गरेको तथ्याङ्क कार्यालयको दाबी
तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ । ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क गणकलाई उपलब्ध नगराएको कार्यालयको दाबी छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›